प्रमोदको स्वरमा विजयको ‘शान्ती खोज्न’ सार्वजनिक

६ वैशाख २०७९ ४:२५

नयाँ गीत ‘शान्ती खोज्न’ सार्वजनिक भएको छ । यो गीतमा गायक प्रमोद खरेलको स्वर, सुदिपजंग थापाको शब्द र विकास चौधरीको संगीत छ ।

निक्कै नै मर्मस्पर्शी यो गीतको भिडियोलाई सुमन श्रेष्ठले निर्माण गरेका हुन् । भिडियोमा विजय लामाको अभिनय छ । उनको साथमा हिरा सापकोटा, निहिता सापकोटा, यूवराज वाइबा, मौसमी खनाल, सरु लगायतको अभिनय छ । कृष्ण पौडेलले यो भिडियोको निर्देशन गरेका हुन् ।

भिडियोमा यूवराज खत्रीको छायांकन तथा सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *