विविध

लण्डनमा नौलो कन्सेप्टमा नेपाली युवाले खोले ‘फ्यूजन कुजिन एण्ड जुसबार’

साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र सविन शर्मा दाजुभाइले संचालनमा ल्याएको ‘स्क्वीज्ड’ अहिले चर्चामा छ । बेलायतको लण्डनमै हुर्केका नेपालीमुलका दुई युवाको फरक...