विविध

सुरुवाती मतगणनामा बालेनसँग श्रृजनाको १३ मतको अन्तर

सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार र्यापर बालेन शाह अगाडि देखिएका छन् । पछिल्लो मतगणना अनुसार उनले ५७ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेकी नेपाली कांग्र्रेसकी उम्मेदवार श्रृजना सिंहले ४४ मत पाएकी...