barsha raut
‘ऐँचो पैँचो’मा वर्षा राउतको सरप्राइज
आजबाट रिलिजमा आएको चलचित्र ‘ऐँचो पैँचो’को बुधबार बेलुकी काठमाडौंमा प्रिमियर गरियो । यो चलचित्रको प्रचारमा नायिका वर्षा राउतको भूमिका खासै खुलाइएको थिएन । तर, वर्षाले भने चलचित्रमा आफूले उत्कृष्ट काम गर्ने कोशिश गरेको बताएकी थिइन् । उनले, चलचित्रको टिमको...