barsha raut

कृषाको अनटाइटल प्रोजेक्टमा स्वस्तिमा र वर्षा

निर्मात्री कृषा चौलागाई नयाँ चलचित्र निर्देशनको तयारीमा छिन् । उनले, नयाँ चलचित्र निर्देशन गर्ने पक्का भएसँगै यसको वर्कशप पनि भैरहेको छ । चलचित्रको नाम भने अहिलेसम्म तय भएको छैन । तर, चलचित्रलाई महिला केन्द्रित बनाउने तयारी उनको छ ।...