साउथ हालचाल

नेपाली बालिका बारिसाको फ्यान भइन् रश्मीका मन्दना

साउथकी सुपरस्टार नायिका रश्मीका मन्दनाले आफ्नो गीतमा नृत्य गर्ने नेपाली बालिका बारिसा क्षेत्रीलाई भेट्ने चाहना राखेकी छिन् । बारिसाले शुक्रबार विद्यालयमा आयोजना भएको अतिरिक्त क्रियाकलापका क्रममा रश्मीकाको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पाः द राइज’को ब्लकबस्टर गीत ‘सामी सामी’मा नृत्य...