puspa khadka

‘मनसँग मन’को ट्रेलरः वर्षालाई पाउन पुष्पको द्धन्द्ध

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र ‘मनसँग मन’ माघको २७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिजको २ साता बाँकी रहँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरुरमा मुख्य कलाकारहरु पुष्प खड्का, वर्षा सिवाकोटी,...