puspa khadka

पुष्प र कविता ‘मै नाचिदिन्छु’ भन्दै सोले स्टाइलमा रोमान्टिक

  गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ । यो गीतमा खरेलकै शब्द तथा संगीत छ । डान्सिङ शैलीमा तयार भएको भिडियोमा कामेश्वर चौरासिया, पुष्प खड्का र कविता नेपालीले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई...