miruna magar

रामबाबुको ‘फुलबारी’मा फुल्दै दया, विपिन, प्रियंका र मिरुना

चलचित्र ‘कबड्डी ४’को बम्पर सफलतापछि निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र ‘फुलबारी’ निर्देशनको तयारीमा छन् । यो चलचित्रले एक पिता र छोराको सम्बन्धको कथा भन्नेछ । चलचित्रमा छोराको भूमिकामा नायक दयाहाङ राई र पिताको भूमिकामा नायक विपिन कार्की देखिदैछन् ।...