फिल्मी
‘सुख दु:ख’मा मिथिला शर्मा जोडिएर उत्साहित छु : नीता
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। नीता र मिथिलाबीच आइतबार कागजी सम्झौता भएको हो। यो चलचित्रमा अभिनेत्री शर्मा अनुबन्धित गर्दै नीताले भनिन्,‘चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा...
