फिल्मी

रुपेश तामाङको ‘एक्का तीन’घोषणा, एक्सन अवतारमा पूजा

‘दान्भी’ निर्देशक रुपेश तामाङले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ...