Nepali movie

महंगो रकममा कृषाले साइन् गरिन् नयाँ फिल्म

निर्देशक कृषा चौलागाईंले जापानमा महंगो रकममा चलचित्र साइन् गरेकी छिन् । एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाईंले नयाँ चलचित्र साइन गरेकी हुन्। निर्देशक कृषाले नेपाल, जापान र फिलिपिन्सका कलाकारहरूले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट...