फिल्मी
प्रेम बानियाँकोवृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर रिलिज
नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ । निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको...
