Nepali movie

भदौ २७ मा ‘रिमै’ प्रदर्शन हुने

खिल बहादुर गुरुङको निर्देशनमा रहेको चलचित्र ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक तीन पोस्टर मार्फत आगामी भदौ २७ गतेलाई प्रदर्शन मिति तय गरिएको हो। सार्वजनिक तीन पोस्टर मध्ये...