Barsha siwakoti

लक्ष्मणको ‘काजी’मा वर्षादेखि सुमन कार्कीसम्म

निर्देशक लक्ष्मण रिजालले ६ बर्ष लामो विश्रामपछि नयाँ चलचित्र ‘काजी’ निर्देशनको घोषणा गरेका छन् । उनले, सन् २०११ देखि २०१४ सम्मको सेटअपमा यो चलचित्र निर्देशन गर्न लागेका हुन् । बेलायतका विभिन्न स्थानमा खिचिने यो चलचित्रलाई अन्तरराष्ट्रिय बजारमा लक्षित गरि...