Barsha siwakoti

‘मनसँग मन’का निर्देशक भन्छन्–‘फिल्मले दार्जिलिङ र नेपाललाई जोड्छ’

माघको २७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘मनसँग मन’का निर्देशक कैलाश राईले यो फिल्मले नेपाल र दार्जिलिङलाई जोड्ने बताएका छन् । अरुण तामाङको लगानीमा बनेको यो चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।...