swastima khadka

स्वस्तिमाको साडिले भन्न् खोजेको के हो ?

बुधबार चलचित्र विकास बोर्डले यस बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को आयोजना गरेको थियो । १० विधामा पुरस्कार प्रदान गरिएको यो कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट घोषित भइन् । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा स्वस्तिमा खड्का राष्ट्रीयता झल्काउने पहिरनमा पुगेकी...