salon basnet

सलोनको बिहेको भिडियो एमजीसहित १० लाखमा बिक्री

नायक सलोन बस्नेत र उनका पिता शोभित बस्नेत चलचित्र बनाउन मात्र होइन, मार्केटिङ गर्न पनि माहिर छन् । यसैले, त नेपाली चलचित्रका सेलिब्रिटीहरुले भन्दा तरिकाले सलोन र करिश्मा केसीको बिहेको भिडियोको डिजिटल राइट्स बिक्री गरिएको छ । शोभित र...