salon basnet

सलोन र करिश्माको प्रेग्नेन्सी फोटोसुट (फोटो फिचर)

अभिनेता सलोन बस्नेत र करिश्मा केसी पहिलो सन्तानको पर्खाइमा छन् । यो जोडीले प्रेग्नेन्सी फोटोसुट गराएका छन्। प्रेग्नेन्सीमा सुट गरिएको फोटोमा यी दुबै जोडीलाई निकै खुशी देखिएको छ। जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् ।...