Nepali movie

‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक

यहि वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले चलचित्रको यथार्थवादी स्वाद प्रस्तुत गर्छ । यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको स्वर छ ।...