Nepali movie
‘कल्ली’को छायांकन सुरु
निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । ३५ दिन लामो सेड्यूल लिएर छायांकन सुरु गरिएको यो चलचित्रको केही दिन काठमाडौंमा हुनेछ ।...
