aaryan sigdel

आर्यन र मुकुनको जोडी बन्दै साक्षी

नायक आर्यन सिग्देल र कलाकार मुकुन भुषालको मुख्य भूमिका रहने एक अनटाइटल प्रोजेक्टमा नायिका फाइनल गरिएको छ । निर्माणपक्षले आज मोडल साक्षी लम्सालसँग कागजी संझौता गरेको छ । साक्षी चलचित्रमा फाइनल भएपनि अझै एक जना नायिका भने पक्का गर्न...