सय मत गन्दा रेनुलाई विजयले उछिने

३१ वैशाख २०७९ ८:०३

स्थानीय निर्वाचनमा सर्वाधिक चासोको साथ हेरिएको अर्को, निर्वाचन क्षेत्र हो भरतपुर । भरतपुर महानगरपालिको हालसम्म १०० भोटको मतगणना भएको छ । जसमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल ३७ मतका साथ अगाडि छिन् ।

उनी भन्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी केही मतले अगाडि छन् । उनले ४१ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा ८ मत गएको छ । काठमाडौंसँगै चितवनको भरतपुर महानगरपालिका सर्वाधिक चासोमा छ ।

विशेषगरि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी समेत भएकाले रेनुको मतलाई सर्वाधिक चासोको साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *