१५ सय मत गन्दा मतान्तर फराकिलो बनाउँदै बालेन

३१ वैशाख २०७९ १०:०३

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापीत दोश्रो स्थानमा उक्लेका छन् । तेश्रो स्थानमा भने गठबन्धनकी श्रृजना सिंह छिन् ।

सुरुवातमा श्रृजना दोश्रो नम्बरमा थिइन् । हालसम्म १५ सय मतको गणना भएको छ । जसमा, बालेन शाह ५ सय ३८, केशव स्थापित ४ सय १५ र श्रृजना सिंहले ३ सय ७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *