premgeet 3

‘प्रेमगीत ३’ हिन्दीमा रिलिज भएसँगै नेपाली शोमा भारी कटौती

शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सन भोलीदेखि नेपालभर रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले आज सेन्सर पासका लागि अनुमति दिएसँगै चलचित्रको सेन्सर पनि सम्पन्न भैसकेको छ । भोलीबाट हिन्दी भाषामा चलचित्र रिलिज हुने भएपछि...