neeta dhungana

नीता भन्छिन्–‘ह्रस्व दीर्घ’पछि आफै फिल्मको निर्देशन गर्छु’(भिडियोसहित)

नायिका नीता ढुंगानाले चलचित्रको निर्देशन गर्ने घोषणा गरेकी छिन् । गायिका, निर्मात्री हुँदै म्युजिक भिडियोको निर्देशक समेत बनेकी नायिकाले अब चलचित्रको पनि निर्देशन गर्ने बताएकी हुन् । हाम्रो सिनेमासँग कुराकानी गर्दै नीताले भनिन्–‘मैले ह्रस्व दीर्घ’ नै निर्देशन गर्ने तयारी...