neeta dhungana

नीता–हरिहरलाई भूवनको शुभकामना–‘अनमोल जस्तै छोरा जन्माउनु’(भिडियो)

शुक्रबार बैबाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा भव्य पार्टीको आयोजना गरे । उनीहरुको पार्टीमा केही चलचित्रकर्मी पनि पुगेका थिए । पार्टीमा पुगेका नायक भुवन केसीले भने हरिहर र नीतालाई रमाइलो...