kabaddi 4

तीन सातामा ‘कबड्डी ४’को व्यापार २१ करोड कट्यो

सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाइसकेको ‘कबड्डी ४’ आजबाट चौथो हप्तामा प्रवेश गरेको छ । तर, चौथो हप्तामा पनि चलचित्रको शोजहरुमा खासै कमी आएको छैन । फ्रेस रिलिज चलचित्रले यसको व्यापार र क्रेजमा असर गरेको छैन । निर्माणपक्षका अनुसार,...