Deepakraj giri

दीपक–दीपाको हलमा नेपाली फिल्मलाई ५० प्रतिशत शेयर

लामो समयदेखि नेपाली चलचित्रका निर्माताका लागि बोल्दै आएका कलाकार दीपकराज गिरीले संचालनमा ल्याएको हलमा पनि नेपाली चलचित्रका निर्माताका लागि सकारात्मक कदम चालिएको छ । आजदेखि नयाँ बाँनेश्वरमा संचालनमा आएको ‘आइएनआई सिनेमाज्’मा नेपाली चलचित्रलाई ५० प्रतिशत शेयर दिने घोषणा गरियो...