Deepakraj giri

‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ गीत रिलिज

फागुणको १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ । ‘दर्शन सलाम’ बोलको लोकलयको गीत आज युट्युबबाट सार्वजनिक गरिएको हो । डेभिड शंकर र सहिमा श्रेष्ठको स्वरमा समावेश यो गीतमा दीपक शर्माको संगीत,...