हिजो बाटोमा एउटा भाइले सोध्यो

५ असार २०७९ १२:५९

हिजो बाटोमा एउटा भाइले सोध्यो दाइ नढाटी भन्नुस खासमा तपाइ कुन पार्टीको? मैले भने स्वतंत्र.,,, मुसुक्क हॉस्दै भन्यो ” चुनाब क्षेत्र कहिले फाइनल गर्ने त …

दीपकराज गिरीको फेसबुकबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *