rekha thapa

मत परिणाममा ११ हजारले पछि रेखा

नायिका रेखा थापाले यसपटकको निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिइन् । आफ्नै गृह जिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट रेखा उम्मेदवार बनेकी थिइन् । रेखाको प्रचारप्रसार पनि आक्रामक थियो । रेखाले अरु उम्मेदवारहरुले तयारी थाल्नु अगाडि नै मतदाताहरुसँग भेटेर भोट माग्न...