Bhuwan kc

‘करोडपति’ निर्देशन गर्दै भुवन, मुख्य भूमिकामा अनमोल

नायक तथा निर्देशक भुवन केसीले नयाँ चलचित्र ‘करोडपति’ निर्देशन गर्ने भएका छ्न् । यो चलचित्र भुवनको होम प्रोडक्सन बाटै निर्माण हुनेछ । चलचित्रमा उनका छोरा अनमोल केसीले काम गर्ने फाइनल भएको छ भने अन्य कलाकार फाइनल हुन बाँकी रहेको...