फिल्मी
३६ दिनमा दया र विजयको ‘वरिष्ठ बलराम’ इन्डक्ल्याप
नायक दयाहाङ राई र विजय बरालको प्रमुख भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो । सुरेन्द्र पौडेल निर्देशित यो चलचित्र सामाजिक कथावस्तुमा आधारित...
