फिल्मी

‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा, फागुन ९ मा आउने

चलचित्र ‘ताण्डवम्’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै फागुन ९ गतेलाई प्रदर्शन मिती घोषणा गरिएको हो । यो चलचित्र महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको हो । सार्वजनिक पोस्टरमा...