shristhi shrestha

‘प्रेमा’को ट्रेलरमा अरुण, शुभेक्क्षा र श्रृष्टीको प्रेम र विछोडको कथा

चैत्र महिनाको १७ गते अर्थात ३१ मार्चबाट रिलिज हुन लागेको लभ स्टोरी चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा मुख्य तीन कलाकारहरु शुभेक्क्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठको प्रेममा...