shristhi shrestha

अरुण, श्रृष्टी र शुभेक्क्षाको ‘प्रेमा’ चैत्र १७ बाट रिलिज हुने

बाघठाटा फिल्म फ्याक्ट्रिको व्यानरमा निर्माण भएको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र चैत्र १७ अर्थात मार्चको ३१ तारिखबाट रिलिज हुने पक्का भएको छ ।...