niti shah
‘रावायण’मा अनमोलकी ‘सीता’ बन्दै नीति शाह
मोडल नीति शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । नीतिले सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रावायण’ साइन गरेकी हुन् । यो चलचित्र साइन गर्नका लागि नीति बुधबार मात्र भारतबाट नेपाल आएकी थिइन् । बुधबार द्धारिका होटलमा निर्देशक...