Nepali movie
‘कर्मा’को लागि गीत गाउदै दुर्गेश थापा
अहिलेका सर्वाधिक चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रको लागि उनले केही दिनअगाडि दुर्गेशले गीत रेकर्ड गराएका हुन्। यो चलचित्रका लागि दुर्गेशले गायको गीतको आइतबार भिडियो समेत छायांकन...