Nepali movie
‘होस्टेल ३’को ‘मनमा अनौठो’मा पारस र सिम्रनको रोमान्स
फागुन २३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको...