Nepali movie
‘कर्मा’मा विपीन र मुकुनको टकराव
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको एक्सन ड्रामामा आधारित ‘कर्मा’ मार्फत विपीन पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो । ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको...
