aliya bhatta

‘रक्की और रानी कि प्रेम कहानी’ बक्स अफिसमा किन कमजोर ?

बहुप्रतिक्षित बलिउड चलचित्र ‘रक्की और रानी कि प्रेम कहानी’ शुक्रबारदेखि बक्स अफिसमा रिलिज भएको छ । करण जोहर जस्ता सफल निर्देशकको निर्देशनमा बनेका कारण पनि यो चलचित्रलाई लिएर दर्शकमा उत्साह थियो । तर, शुक्रबारको व्यापारले भने धेरैलाई अचम्मित बनाइदिएको...