surakhya panta

सुरक्षा पन्तले साइन गरिन् ‘कार्साङ’

नायिका सुरक्षा पन्तले नयाँ चलचित्र ‘कार्साङ’ साइन गरेकी छिन् । निर्माणपक्ष र सुरक्षाबिच कागजी संझौता भएसँगै आफ्नो अभिनयले चर्चित यी नायिका चलचित्रमा जोडिएकी हुन् । यो चलचित्रलाई यम शेर्पाले निर्देशन गर्दैछन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो...