Nepali movie
पुषमा प्रदीप र वेनिशाको ‘एक्लो–१’ रिलिज
प्रदीप शाहीको निर्देशनमा वैज्ञानिक कल्पनामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘एक्लो’को फस्टलुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन महिना घोषणा गरिएको छ । निर्माणपक्षले आइतबार यो चलचित्रको फस्टलुक भिडियो सार्वजनिक गर्दै आगामी पुष महिना अर्थात क्रिसमसको अवसर पारेर प्रदर्शनमा आउने जनाएको...