Nepali film
दीपकले अनमोललाई भने–‘तिम्रो नम्र बानी मन पर्यो, अगाडि बढ्नु’
चलचित्र क्षेत्रमा नायक अनमोल केसीको स्टारडम एकातिर र कलाकार दीपकराज गिरीको स्टारडम अर्कोतिर छ । अझ भनौ, यी दुईलाई राखेपछि चलचित्र चल्छ भन्ने सोचाई निर्मातामा छ । आजसम्म यो देखिएको पनि छ । आफ्नो स्टारडमका कारण चलेका अनमोल केसी...