aditi budathoki

‘बाबरी’को तेश्रो गीत ‘मायाका रंगहरु’ सार्वजनिक, धिरज र अदितीको छल्कियो प्रेम

असोजको १४ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘बाबरी’को तेश्रो गीत ‘मायाका रंगहरु’ सार्वजनिक भएको छ । आज युट्युबमा सार्वजनिक गरिएको यो गीतमा सनुप पौडेल र रचना रिमालको स्वर, कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । यो गीत कर्णप्रिय...