Salman khan
सलमानको ‘किसी कि भाई किसी कि जान’को टिजर रिलिज
बलिउड नायक सलमान खान र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘किसी कि भाई किसी कि जान’ यो बर्षको इदमा रिलिज हुँदैछ । ईद सलमानको प्रिय पर्व मानिन्छ । ईदमा रिलिज भएका सलमानका चलचित्रले बक्स अफिसमा सुखद कमाई गरेका छन्...