Prakash saput

प्रकाश र सनिशाको ‘फूलमाया कान्छी’ सार्वजनिक

गायक प्रकाश सपुतको नयाँ गीत ‘फूलमाया कान्छी’ को भिडियो सार्वजनिक भएको छ। निर्देशक सुनिल विकको निर्देश रहेको यो गीतको भिडियोमा गायक सपुत र सनिशा भट्टराईको अभिनय गरेका छन्। प्रेमकथा देखाउन खोजिएको गीतको भिडी निकै गज्जबको बनेको छ। भिडियोमा बुद्ध...