Prakash saput

‘लाइहेल कालो टिको’मा लक्ष्मीलाई पछ्याउँदै प्रकाश

आफ्नो कलासंस्कृतिमा प्रति सजक गायिका हुन् लक्ष्मी आचार्य । सुदरपश्चिमकी गायिका आचार्यको प्रत्येक गीतसंगीतमा त्यहाँका कलासंस्कृति, रीतिरिवाज, भेसभुषा र भाषासंस्कृति देख्न सकिन्छ । यसैबिच, आचार्यको नयाँ गीत ‘लाईहेल कालो टिको’ सार्वजनिक भएको छ । नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको...