namrata sapkota

नम्रता र गौरवले सुरु गरे ‘नम्बरी सुन’को सुटिङ

नायिका नम्रता सापकोटा र नायक गौरव पहारीले आजबाट चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरु गरेका छन् । श्रीकाली चौरमा शुभसाइत गर्दै राजु गिरीले निर्देशन गर्न लागेको चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । निर्माणपक्षले एउटा गीतबाट चलचित्रको काम सुरु गरेको हो...