garima sharma

‘लण्डन टू पेरिस’पछि ‘ह्रस्व दीर्घ’मा गरिमा

टिकटकबाट म्यूजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी मोडल गरिमा शर्माले दोश्रो चलचित्रमा काम गर्ने पनि पक्का भएको छ । उनले, चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्ने पक्का भएको हो । यो चलचित्रलाई नायिका नीता...