garima sharma
‘जन्ते बाख्रो’को मुख्य भूमिकामा गरिमाको प्रवेश
नायिका गरिमा शर्मा ‘जन्ते बाख्रो’मा मुख्य भूमिकामा प्रवेश गरेकी छिन् । यो चलचित्रको मुख्य भूमिकाको लागि निर्माणपक्षले गरिमालाई शुक्रबार अनुबन्धित गरेको हो । बुझिएअनुसार गरिमा यो चलचित्रको लागि अडिसनबाट सेलेक्ट भएकी हुन् । निर्माणपक्षले गरिमा सँग शुक्रबार नै लिखित...