najir husen

सुरुभयो नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’को छायांकन

निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा ‘केटी हराएको सूचना’को छायांकन सुरु भएको छ । स्क्रिप्ट पूजा गर्दै निर्माणपक्षले यो चलचित्र निर्माणको घोषणा गरेको केही समयमै चलचित्रको छायांकन सुरु गरेको हो। नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको...