Rajesh hamal

टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली’ होस्ट गर्दै राजेश हमाल

महानायक राजेश हमालले टेलिभिजन कार्यक्रम होस्ट गर्ने भएका छन् । यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘यो नेपाली शिर उचाली’ होस्ट गर्ने भएका हुन्। संसारभर...