Rajesh hamal

‘म राजेश हमाल’ चैत्र १० मा रिलिज हुने

निर्माता केदार भुसालको लगानीमा बनेको चलचित्र ‘म राजेश हमाल’को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी चैत्र १० गतेबाट देशभरका हलमा रिलिज हुने पक्का भएको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता...