k ghar k dera
‘के घर के डेरा: घर नम्बर २’को छायांकन २५ दिनमा पुरा
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन सकिएको छ । काठमाडौं र ललितपुरमा खिचिएको यो चलचित्रको २५ दिनमा छायांकन सकिएको निर्माणपक्षले बताएको हो । गत साउनको २५ गतेबाट...