k ghar k dera

जन्मदिनमा खगेन्द्रलाई ‘के घर के डेरा: घर नम्बर २’ उपहार

अभिनेता खगेन्द्र लामिछानेको जन्मदिनमा नयाँ चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध गरिएको छ । जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले चलचित्रको मुख्य भूमिकामा अनुबन्धित गरेको हो । निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्ने यो चलचित्रको खगेन्द्र...