Balen shah

जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला(भिडियो)

काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउन्डभित्र डोजर चलाउँदा टुकुचा खोला उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खनेको थियो । १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार...