भिटेनको छाडा र अश्लील शब्दहरुले भरिपूर्ण ‘डन्ट जज मि’

२ जेठ २०८१ १५:४१

गायक समीर घिसिङ ‘भिटेन’को नयाँ गीत ‘डन्ट जज मि’ रिलिज भएको छ। केही साता अगाडी नै सार्वजनिक गरिएको यो गीतमा उनको आफ्नै शब्द तथा संगीत समावेश छ। यो गीतका प्राय: सबै शब्दहरु छाडा र अश्लील छन्।

उनका यस अगाडिका गीतहरुको शब्द पनि यस्तै हुन्थे। जसका, कारण उनी विवादमा तानिन्छन् । तर, पनि उनले यी र यस्ता शब्दहरु प्रयोग गर्न भने छोड्दैनन्।

अभियान थापा र राजिभ शेरचनको छायांकन रहेको यो गीतमा भिटेन स्वयमले अभिनय तथा निर्देशन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *