Akshya kumar

समीक्षकले साथ दिदा पनि बढेन अक्षयको ‘रक्षा बन्धन’को व्यापार

बलिउडका चर्चित ट्रेडदेखि समीक्षकहरुले समेत राम्रो भनेको चलचित्र ‘रक्षा बन्धन’को व्यापार तेश्रो दिन पनि खासै गतिलो देखिएन । यो चलचित्रले पहिलो दिन ८.२० करोडको ओपनिङ गरेको थियो । शुक्रबार चलचित्रको व्यापारमा गिरावट आयो र व्यापार ६.४० करोडमा खुम्चियो ।...