usha upreti

प्रमोदको ‘घर नभाको मान्छे’मा पीडामा छटपटिएका उषा र राजु

गायक प्रमोद खरेलको स्वरमा रहेको ‘घर नभाको मान्छे’ बोलको गीत दर्शकको प्रिय बनिरहेको छ । यो गीतको शब्द, संगीत र प्रमोदको स्वरले दर्शकको मन जितिरहेको छ । यो गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीतमा प्रमोद र...